विदेशीहरूको लागि विशेषज्ञ परामर्श

外国人のための専門家相談
परामर्श केन्द्रले विशेषज्ञहरूसँग परामर्शको लागि नियमित दिनहरू प्रदान गर्दछ। तपाइँको आफ्नै भाषामा विशेषज्ञहरु संग परामर्श गर्न सक्नुहुन्छ।
हामी जीवन को बारेमा परामर्श पनि स्वीकार गर्छौं।
कडा गोपनीयताका साथै नि:शुल्क हुनेछ। तपाईं यसलाई अनलाइन पनि गर्न सक्नुहुन्छ।
विदेशीहरूसँग सम्बन्ध राक्ने जापानीहरूले पनि परामर्श लिन सक्नुहुन्छ।
※आरक्षण (बुकिङ्ग) आवश्यक छ।

■कानून, ऋण, विवाह, सम्बन्ध विच्छेद, घरेलु हिंसा, आदि (वकील)
कहिले: 2023 सेप्टेम्बर 13 गते (बुधबार)
समय: 13:00-16:00

■आरक्षण(बुकिङ्ग):
・टेलिफोन 06-6835-1770
・ईमेल soudan@suita-sifa.org
गुगल फारम

■कहाँ
सुइता अन्तर्राष्ट्रिय संघ/SIFA
स्टेशन नजिक

Copied title and URL