नेपाली भाषा / ネパール語

कतै तपाईं समस्यामा त पर्नु भएको छैन?
समाधान कसरी गर्ने भनि एक्लै चिन्तित त हुनुहुन्न?

कडा गोपनीयताका साथै नि:शुल्क हुनेछ।

हाम्रा दैनिक जीवनमा आइपर्ने समस्याहरू जस्तै बाल-बालिका पालन-पोषण, शिक्षा, चिकित्सा तथा हेरचाह, कल्याण, काम, र निवासको स्थितिको आदिका लागी हामी सहयोग गर्नेर्छौं।

परामर्श मिति र समय

मंगलबार / बुधबार 10:00-16:00
बहुभाषी सल्लाहकारहरू उपलब्ध छन्।

सम्बन्धित भाषाहरू:
अंग्रेजी, चिनियाँ, कोरियाली, भियतनामी, इन्डोनेसियाली, नेपाली, पोर्चुगिज

सोमबार, बिहीबार, शुक्रबार 10:00-16:00
संघका कर्मचारीहरूले तपाईंलाई साथ र समर्थन गर्नेछन्:

सम्बन्धित भाषाहरू:
जापानी, अंग्रेजी, रूसी
हामी अन्य भाषाहरूमा पनि समर्थन गर्छौं। कृपया पहिले एक पटक हामीलाई सम्पर्क गर्नूहुन आग्रह गर्दछौ। धन्यबाद।

※विशेषज्ञ परामर्श (प्रशासनिक लेखक, सामाजिक बीमा श्रम परामर्शदाता, वकिल) प्रत्येक महिना परिवर्तन हुनेछन। धन्यवाद।

स्थान
सुइटा सिटी अन्तराष्ट्रिय संघ (SIFA)
1-2-1 Tsukumodai, Suita City, Senri New Town Plaza 6F (Hankyu Minami-Senri Station नजिकै)
06-6835-1770
soudan@suita-sifa.org

आवेदनको लागि यहाँ क्लिक गर्नुहोस्

यस् फारामबाट परामर्शको लागि बुक गर्न सकिन्छ।
परामर्श टेलिफोन वा SIFA को अफिस काउन्टरमा हुनेछ।

    1) नाम ※उपनाम OK

    2) फोन नम्बर

    3) E-mail

    4) भाषा ※जतिवटा पनि छनौट गर्न सकिने

    5) परामर्शका बिषयबस्तुहरु ※जतिवटा पनि छनौट गर्न सकिने

    6) परामर्श विधि

    7) मिति / समय
    [1] पहिलो छनौट

    [2] दोस्रो छनौट

    [3] तेस्रो छनौट

    ※मिति र समयको बारेमा, SIFA ले तपाईलाई फेरि सम्पर्क गर्नेछ।
    यदि SIFA बाट कुनै खबर नआएमा, हामीलाई बताउनुहोला।
    ※यहाँ भरिएका जानकारीहरु परामर्श बाहेक अन्य कुनै प्रयोजनको लागि प्रयोग गरिने छैन। र, गोपनियताको पालना गरिनेछ।

    News

    नेपाली भाषा / ネパール語

    सिटि हल, विद्यालय, इत्यादिमा भाषाको सहयोग (दोभाषे) पर्योग गर्न सकिन्छ

    市役所・学校などで通訳が利用できますसिटि हल जस्ता आदि काममा कागजजातको प्रक्रिया वा परामर्शमा भाषा को सहयोग चाहिन्छ भने दोभाषे (भाषाको सहय...
    नेपाली भाषा / ネパール語

    इन्फ्लुएन्जाबाट सावधान रहनुहोस

    インフルエンザに気をつけましょうओसाकामा इन्फ्लुएन्जा बढीरहेको छ । हात धुने, कुल्ला गर्ने र मास्क लगाएर इन्फ्लुएन्जा लाई रोकथाम गरौं । ...
    नेपाली भाषा / ネパール語

    विदेशीहरूको लागि विशेषज्ञ परामर्श

    外国人のための専門家相談परामर्श केन्द्रले विशेषज्ञहरूसँग परामर्शको लागि नियमित दिनहरू प्रदान गर्दछ। तपाइँको आफ्नै भाषामा विशेषज्ञहर...
    नेपाली भाषा / ネパール語

    ओसाका प्रिफेक्चर बाल (बाल-पालन घरपरिवार) खाद्य पदार्थ खर्च सहयोग परियोजना (दोस्रो राउन्ड) को लागी आवेदन नोभेम्बर 30 (बिहिबार) सम्म खुला छ

    大阪府子ども食費支援事業(第2弾)ओसाका प्रिफेक्चरमा बसोबास गर्ने बालबालिका (बाल-पालन गर्ने घरपरिवार) लाई चामल वा चामल जस्ता खाद्य पदार्...
    नेपाली भाषा / ネパール語

    2024 प्राथमिक विद्यालय/जुनियर हाई स्कूलमा भर्ना हुने प्रक्रियाहरू बारे

    2024年度小学校・中学校入学手続きについてविदेशी बालबालिका भएका व्यक्तिहरू, तलको (1) र (2)मा पर्नेहरूले प्रक्रिया पूरा गर्न आवश्यक छ। (1...
    Copied title and URL