नेपाली भाषा / ネパール語

कतै तपाईं समस्यामा त पर्नु भएको छैन?
समाधान कसरी गर्ने भनि एक्लै चिन्तित त हुनुहुन्न?

कडा गोपनीयताका साथै नि:शुल्क हुनेछ।

हाम्रा दैनिक जीवनमा आइपर्ने समस्याहरू जस्तै बाल-बालिका पालन-पोषण, शिक्षा, चिकित्सा तथा हेरचाह, कल्याण, काम, र निवासको स्थितिको आदिका लागी हामी सहयोग गर्नेर्छौं।

परामर्श मिति र समय

मंगलबार / बुधबार 10:00-16:00
बहुभाषी सल्लाहकारहरू उपलब्ध छन्।

सम्बन्धित भाषाहरू:
अंग्रेजी, चिनियाँ, कोरियाली, भियतनामी, इन्डोनेसियाली, नेपाली, पोर्चुगिज

सोमबार, बिहीबार, शुक्रबार 10:00-16:00
संघका कर्मचारीहरूले तपाईंलाई साथ र समर्थन गर्नेछन्:

सम्बन्धित भाषाहरू:
जापानी, अंग्रेजी, रूसी
हामी अन्य भाषाहरूमा पनि समर्थन गर्छौं। कृपया पहिले एक पटक हामीलाई सम्पर्क गर्नूहुन आग्रह गर्दछौ। धन्यबाद।

※विशेषज्ञ परामर्श (प्रशासनिक लेखक, सामाजिक बीमा श्रम परामर्शदाता, वकिल) प्रत्येक महिना परिवर्तन हुनेछन। धन्यवाद।

स्थान
सुइटा सिटी अन्तराष्ट्रिय संघ (SIFA)
1-2-1 Tsukumodai, Suita City, Senri New Town Plaza 6F (Hankyu Minami-Senri Station नजिकै)
06-6835-1770
soudan@suita-sifa.org

आवेदनको लागि यहाँ क्लिक गर्नुहोस्

यस् फारामबाट परामर्शको लागि बुक गर्न सकिन्छ।
परामर्श टेलिफोन वा SIFA को अफिस काउन्टरमा हुनेछ।

    1) नाम ※उपनाम OK

    2) फोन नम्बर

    3) E-mail

    4) भाषा ※जतिवटा पनि छनौट गर्न सकिने

    5) परामर्शका बिषयबस्तुहरु ※जतिवटा पनि छनौट गर्न सकिने

    6) परामर्श विधि

    7) मिति / समय
    [1] पहिलो छनौट

    [2] दोस्रो छनौट

    [3] तेस्रो छनौट

    ※मिति र समयको बारेमा, SIFA ले तपाईलाई फेरि सम्पर्क गर्नेछ।
    यदि SIFA बाट कुनै खबर नआएमा, हामीलाई बताउनुहोला।
    ※यहाँ भरिएका जानकारीहरु परामर्श बाहेक अन्य कुनै प्रयोजनको लागि प्रयोग गरिने छैन। र, गोपनियताको पालना गरिनेछ।

    News

    नेपाली भाषा / ネパール語

    ओसाका प्रिफेक्चर नदी प्रकोप रोकथाम जानकारी वेबसाइट को नवीकरण

    २०२२ डिसेम्बर १ (बिहीबार), ओसाका प्रान्तका नदीहरूको प्रकोप रोकथाम जानकारी बारे नवीकरण गरिएको छ।भारी वर्षाको समयमा निकास...
    नेपाली भाषा / ネパール語

    नयाँ प्राथमिक विद्यालय (सोगाक्को) मा जाने बालबालिका भएका अभिभावकहरूलाई

    ■विद्यालय भर्ना सहायता प्रणाली बारे सूचना।२०२३ अप्रिल देखि, प्राथमिक विद्यालयमा जाने बालबालिका भएका व्यक्तिहरूले उनीहरू...
    नेपाली भाषा / ネパール語

    वकिलहरु द्वारा विदेशीहरु को लागी एक दिने परामर्श सेवा

    तपाईं वकील सँग परामर्श (सल्लाह) लिन सक्नुहुन्छ।जीवनशैली बारे परामर्श (सल्लाह) पनि लिन सक्नुहुन्छ। परामर्श समय १ घण्ट...
    नेपाली भाषा / ネパール語

    मूल्य वृद्धि आपतकालीन आर्थिक सहयोग बारे सूचना

    बिजुली, ग्याँस, खाद्यान्न आदिको बढ्दो मूल्यका कारण बढेका समस्याहरु लाई मध्यनजर गर्दै न्यून आय भएका परिवार (बसोबास करबाट...
    नेपाली भाषा / ネパール語

    विदेशीहरूका लागि विशेषज्ञहरूसँग परामर्श सेवा

    परामर्श गोपनीय र नि:शुल्क छ। भिसा सम्बन्धित, सामाजिक बीमा, काम, दैनिक जीवन, इत्यादिको बारेमा श्रम सल्लाहकारहरू र वकि...
    Copied title and URL