तपाईं वकील सँग परामर्श (सल्लाह) लिन सक्नुहुन्छ।
जीवनशैली बारे परामर्श (सल्लाह) पनि लिन सक्नुहुन्छ।
परामर्श समय १ घण्टाको हुनेछ।
बुकिङ्ग गर्नुभयो भने नेपाली भाषा अनुवादकलाई समावेश गर्न मिल्छ। यदि चाहनुहुन्छ भने, कृपया कम्तिमा एक हप्ता अघि सम्म बुकिङ्ग गर्नुहोला।
■मिति र समय:२०२३ जनवरी २९ (आइतबार) १३:००~१६:००
■स्थान:सुइता अन्तर्राष्ट्रिय विनिमय संघ(सुइतसि कोकुसाई कोउरियु सेन्टर・SIFA)
ठेगना:५६५-०८६२ सुइता सि चुकुमोदाइ १-२-१(सेनरी न्यू टाउन प्लाजा छैठौं तला)हानक्यू मिनामि सेनरी इस्टेशनबाट ३ मिनेट पैदल
・बुकिङ्ग गर्न आवश्यक छ
・zoom बाट पनि परामर्श लिन सक्नुहुन्छ
・परामर्श निःशुल्क छ
■आवेदन दिने ठाऊँ
फोन नम्बर:०६-६८३५-११९२ सुइता अन्तर्राष्ट्रिय विनिमय संघ(SIFA)
इमेल :info@suita-sifa.org
गुगल फारम:https://forms.gle/Q4hAWAV4AamCT8wv6

