विदेशीहरूको लागि विशेषज्ञ परामर्श लिन सक्नुहुन्छ

外国人のための専門家相談
परामर्श केन्द्रले विशेषज्ञहरूसँग परामर्शको लागि नियमित दिनहरू प्रदान गर्दछ। तपाईंको आफ्नै भाषामा विशेषज्ञहरु संग परामर्श गर्न सक्नुहुन्छ।
कडा गोपनीयताका साथै नि:शुल्क हुनेछ। तपाईं यसलाई अनलाइन देखी पनि गर्न सक्नुहुन्छ।
विदेशीहरूसँग सम्बन्ध राक्ने जापानिजहरूले पनि परामर्श लिन सक्नुहुन्छ।
※आरक्षण (बुकिङ्ग) आवश्यक छ।

★हामी दैनिक जीवन परामर्श पनि स्वीकार गर्छौं।

■काम,ज्याला,आदि (श्रम र सामाजिक सुरक्षा परामर्शदाता)
कहिले: फेब्रुअरी 6(मङ्गलबार)
समय: 13:00-16:00

■आरक्षण
・टेलिफोन 06-6835-1770
・इमेल गर्नुहोस् soudan@suita-sifa.org
गुगल फारमहरू  

■स्थान
सुइता सिटी अन्तर्राष्ट्रिय संघ/SIFA
ह्यानकुलाइन मा मिनामीसेनरी सीधा जोडिएको भवन

Copied title and URL