डिसेम्बर 29 देखि जनवरी 3 सम्म चिकित्सा परीक्षण र परामर्शहरू कहाँ प्राप्त गर्न सक्नुहुन्छ भन्ने जानकारी

12月29日~1月3日に受診・相談できる場所の案内

1.रोग वा चोटपटक लाग्दाको बारेमा परामर्श

■चिकित्सा संस्था जानकारी ・आकस्मिक चिकित्सा परामर्श
・आपतकालीन राहत केन्द्र ओसाका
दिनको 24 घण्टा, वर्षको 365 दिन परामर्श गर्न सक्नुहुन्छ।
फोन: 06-6582-7119

■बच्चाहरूको लागि साँझको आपतकालीन परामर्श
・बाल चिकित्सा आपतकालीन फोन परामर्श
बेलुका 7बजे देखि बिहान 8 बजेसम्म ,परामर्श वर्षको 365 दिन उपलब्ध हुन्छ।
फोन: 06-6765-3650

■वृद्ध समर्थन डायल
・वृद्ध समर्थन डायल
डिसेम्बर 29 (शुक्रबार) देखि जनवरी 3 (बुधवार) सम्म दिनको 24 घण्टा परामर्श गर्न सक्नुहुन्छ ।
डिसेम्बर 27 (बुधवार), 28 (बिहीबार), जनवरी 4 (बिहिबार) र जनवरी 5 (शुक्रबार) मा बेलुका 5:30 बजे देखि बिहान 9 बजेसम्म परामर्श गर्न सक्नुहुन्छ।
फोन: 0120-256594
※कृपया सिटी हल खोल्ने समयमा प्रत्येक क्षेत्रीय व्यापक समर्थन केन्द्रमा जानुहोस्।

2.सुइता सिटीको अस्पताल

■सुइता नगरपालिका अस्पताल ( किसिबे सिन्माची5-7)
・आन्तरिक चिकित्सा・ शल्यक्रिया
डिसेम्बर 29 (शुक्रबार) ~ जनवरी 3 (बुधवार) → 24 घण्टा
फोन: 06-6387-3311
※कृपया अस्पताल जानु अघि फोन गर्नुहोस्।

・बाल चिकित्सा
डिसेम्बर31(आइतबार), जनवरी 2 (मङ्गलबार), जनवरी3 (बुधवार) →7बजे देखी 9बजे
सोमबार, जनवरी 1 मा छुट्टी हुनेछ ।
फोन:06-6387-3311
※कृपया अस्पताल जानु अघि फोन गर्नुहोस्।

■छुट्टीको समयमा आपतकालीन क्लिनिक (4-31-20 आओयामादाइ )
・आन्तरिक चिकित्सा, बाल रोग, शल्य चिकित्सा, दन्त चिकित्सा
डिसेम्बर29(शुक्रबार) ~ जनवरी3 (बुधवार) → 9:30~11:30、13:00~16:30
फोन:06-6831-6700
※कानको अस्पतालमा फोन देखी परामर्श गर्नुहोस।

यदि तपाइँसँग कुनै प्रश्नहरू छन् भने, कृपया सुइता सिटि बहुसांस्कृतिक वन-स्टप परामर्श केन्द्रमा सम्पर्क गर्नुहोस्।

Copied title and URL