वर्षको अन्त्य र नयाँ वर्ष परामर्श केन्द्र बिदा बारे जानकारी

डिसेम्बर २९ (बिहीबार) देखि जनवरी ३ (मंगलबार) सम्म परामर्श केन्द्र बन्द छ।

बिदाको अबधिमा इमेलहरू प्राप्त गर्न सकिन्छ, तर फोन लाग्दैन।
तपाईंले रिजर्व गर्न सक्नुहुन्छ, तर परामर्श जनवरी ४ (बुधवार) बाट सुरु हुनेछ।

Copied title and URL