सालको अन्त्य र नयाँ वर्षको छुट्टीको बारेमा जानकारी

年末年始の業務案内
परामर्श केन्द्र डिसेम्बर 29 (शुक्रबार) देखि जनवरी 3 (बुधवार) सम्म बन्द रहनेछ।

इमेल प्राप्त गर्न सकिन्छ तर जनवरी 4 (बिहीबार) पछि जवाफ पठाइने। फोन सम्पर्क हुन सक्दैन।

जनवरी 9 मङ्गलबार देखी बहुभाषिक सल्लाहकारद्वारा परामर्श सुरु हुनेछ।

Copied title and URL