外国人のための専門家相談
परामर्श केन्द्रले विशेषज्ञहरूसँग परामर्शको लागि नियमित दिनहरू प्रदान गर्दछ। तपाइँको आफ्नै भाषामा विशेषज्ञहरु संग परामर्श गर्न सक्नुहुन्छ।
हामी जीवन को बारेमा परामर्श पनि स्वीकार गर्छौं।
कडा गोपनीयताका साथै नि:शुल्क हुनेछ। तपाईं यसलाई अनलाइन पनि गर्न सक्नुहुन्छ।
विदेशीहरूसँग सम्बन्ध राक्ने जापानीहरूले पनि परामर्श लिन सक्नुहुन्छ।
※आरक्षण(बुकिङ्ग)आवश्यक छ।
■ कानून, ऋण, विवाह, सम्बन्ध विच्छेद, घरेलु हिंसा, आदि (वकील)
कहिले: 2024 सेप्टेम्ब11र (बुधवार)
समय: 13:00-16:00
■ आरक्षण(बुकिङ्ग):
तपाईंले अघिल्लो महिनाको 1 तारीक बाट आरक्षण गर्न सक्नुहुन्छ।
・TEL:06-6835-1770
・E-mail:soudan@suita-sifa.org
・गुगल फारम
■स्थान
सुइता सिटी अन्तर्राष्ट्रिय संघ/SIFA
ह्यानकुलाइन मा मिनामीसेनरी सीधा जोडिएको भवन

