विदेशीहरूको लागि विशेषज्ञ परामर्श

外国人のための専門家相談
परामर्श केन्द्रले विशेषज्ञहरूसँग परामर्शको लागि नियमित दिनहरू प्रदान गर्दछ। तपाइँको आफ्नै भाषामा विशेषज्ञहरु संग परामर्श गर्न सक्नुहुन्छ।
कडा गोपनीयताका साथै नि:शुल्क हुनेछ। तपाईं यसलाई अनलाइन पनि गर्न सक्नुहुन्छ।
विदेशीहरूसँग सम्बन्ध राक्ने जापानीहरूले पनि परामर्श लिन सक्नुहुन्छ।
※आरक्षण(बुकिङ्ग)आवश्यक छ।

■कानून, ऋण, विवाह, सम्बन्ध विच्छेद, घरेलु हिंसा, आदि (वकील)
कहिले: 2024 जुन 12 (बुधबार)
समय: 13:00-16:00

■आरक्षण (बुकिङ्)
बुकिङ् अघिल्लो महिनाको1 गतेबाट गर्न सकिन्छ।
・टेलिफोन:06-6835-1770
・ईमेल:soudan@suita-sifa.org
गुगल फारम

■कहाँ
सुइता अन्तर्राष्ट्रिय संघ/SIFA
Hankyu Minamisenri स्टेशन नजिक

Copied title and URL