तपाई कातायामा कितासेनरी सार्वजनिक पूल को आउटडोर पूलमा प्रयोग गर्न सक्नुहुन्छ

片山・北千里市民プールの屋外プールが使えます
जुलाई 1, 2023 (शनिबार) देखि अगस्त 31 (बिहिबार) सम्म, तपाईं कातायामा सार्वजनिक पूल र कितासेनरी सार्वजनिक पूल को बाहिरी पूलहरू प्रयोग गर्न सक्नुहुन्छ।

■ प्रयोग गर्ने समय
सोमवार देखी शुक्रबार::10:00~18:00
शनिबार, आइतबार र बिदाको दिनहरु : 9:00~18:00
※आउटडोर पूल को प्रवेश 17:00 सम्म छ, र पौडी खेल्ने समय 17:30 सम्म छ।

कातायामा सीमिन् पुलकोभित्र 21:00सम्म पर्योग गर्न सक्नुहुन्छ

■प्रयोग शुल्क
बालबालिका (जुनियर हाई स्कूलका विद्यार्थी र साना बालबालिका): 150 येन
16वर्ष भन्दा माथी को लागि (उच्च विद्यालयका विद्यार्थीहरू र माथि): 300 येन
※मूल्य प्रति व्यक्ति (२ घण्टा भित्र)।

■ सावधानीहरू (किता सेनरी सार्वजनिक पुल)
सार्वजनिक पूल को प्रशासन भवन मा परिवर्तन कोठा हाल अनुपलब्ध छ।
एउटा कोठा प्रयोग गर्न सकिन्छ।

■ गृहपृष्ठ
https://www.city.suita.osaka.jp/bunka/1018347/1021077/1018349/1028500.html

■ इन्चार्ज विभाग
नगर आकर्षण विभाग संस्कृति तथा खेलकुद प्रवर्द्धन कार्यालय खेलकुद सुविधा प्रबन्धक
फोन: 06-6384-2394

यदि तपाइँसँग कुनै प्रश्नहरू छन् भने, कृपया सुइता सिटी अन्तर्रष्ट्रिय संघ (SIFA)मा सम्पर्क गर्नुहोस्।

Copied title and URL