विदेशीहरूका लागि विशेषज्ञहरूसँग परामर्श सेवा

परामर्श गोपनीय र नि:शुल्क छ।

भिसा सम्बन्धित, सामाजिक बीमा, काम, दैनिक जीवन, इत्यादिको बारेमा श्रम सल्लाहकारहरू र वकिलहरू बाट अब तपाईंले आफ्नै भाषामा परामर्श गर्न सक्नुहुन्छ।

■मिति
२०२३ जनवरी १८ (बुधवार) श्रम तथा सामाजिक सुरक्षा वकिल
२०२३ फेब्रुअरी ७ (मंगलबार) प्रशासनिक लेखक
२०२३ फेब्रुअरी १४ (मंगलबार) वकिल
२०२३ मार्च १५ (बुधबार) वकिल

■समय:दिउँसो १ बजे देखि ४ बजे सम्म

■स्थान:सुइता अन्तर्राष्ट्रिय विनिमय संघ(सुइतसि कोकुसाई कोउरियु सेन्टर・SIFA)

■ठेगना:५६५-०८६२ सुइता सि चुकुमोदाइ १-२-१(सेनरी न्यू टाउन प्लाजा छैठौं तला)हानक्यू मिनामि सेनरी इस्टेशनबाट ३ मिनेट पैदल

■आवेदन विधि
・फोन मार्फत
・इमेल मार्फत
गुगल फारम मार्फत 

■परामर्श बुकिङ्ग / अन्य जानकारी को लागि
सुइता सिटी बहुसांस्कृतिक वन-स्टप परामर्श केन्द्र
फोन नम्बर:०६-६८३५-१७७०
इमेल:soudan@suita-sifa.org

Copied title and URL