外国人のための専門家相談
परामर्श केन्द्रले विशेषज्ञहरूसँग परामर्शको लागि नियमित दिनहरू प्रदान गर्दछ। तपाइँको आफ्नै भाषामा विशेषज्ञहरु संग परामर्श गर्न सक्नुहुन्छ।
कडा गोपनीयताका साथै नि:शुल्क हुनेछ। तपाईं यसलाई अनलाइन देखी पनि गर्न सक्नुहुन्छ।
विदेशीहरूसँग सम्बन्ध राक्ने जापानीहरूले पनि परामर्श लिन सक्नुहुन्छ।
※आरक्षण(बुकिङ्ग) आवश्यक छ।
■ भिसा, इत्यादि (प्रशासनिक लेखक)
कहिले:2025 फेब्रुअरी 25(मंगलबार)
समय: 13:00-16:00
■आरक्षण (बुकिङ्)
・टेलिफोन:06-6835-1770
・ईमेल:soudan@suita-sifa.org
・गुगल फारम
■कहाँ
सुइता सिटी अन्तर्राष्ट्रिय संघ/SIFA
ह्यानकुलाइन मा मिनामीसेनरी सीधा जोडिएको भवन

