के तपाई नाइट जुनियर हाई स्कूल मा पढ्न चाहानुहुन्छ?

夜間中学校で勉強しませんか。
जुनियर हाई स्कूल पास नभएका व्यक्तिहरु, अथवा जुनियर हाई स्कूलबाट पर्याप्त शिक्षा प्राप्त नगरी पास भएका व्यक्तिहरुले अध्ययन गर्न सक्छन्।

■लक्षित व्यक्तिहरू
(1) र (2) दुवै अन्तर्गत पर्ने व्यक्तिहरूले भर्ना गर्न सक्छन्।
(1) ओसाका प्रिफेक्चरमा बस्ने 15 वर्षभन्दा माथिका व्यक्तिहरु।
(2)जुनियर हाई स्कूल पास नभएका व्यक्तिहरु, अथवा जुनियर हाई स्कूलबाट पर्याप्त शिक्षा प्राप्त नगरी पास भएका व्यक्तिहरु
※विदेशी नागरिकहरू पनि भर्ना गर्न सक्छन्।

■भर्ना अवधि
2024 सेप्टेम्बर

■कक्षाको समय
सोमबार देखि शुक्रबार 17:00~21:00 सम्म। (कुनै स्कूलको समय फरक हुन सक्छ)

■शैक्षिक शुल्क
नि:शुल्क

■रिसेप्शन अवधि
प्रत्येक विद्यालयको दोस्रो शैक्षिक अवधिको सुरुदेखि सेप्टेम्बर 10 (मंगलबार) सम्म स्वीकार गरिनेछ।
यद्यपि ,विद्यालय बिदा (शनिबार, आइतबार, र सार्वजनिक बिदा) मा स्वीकार गर्न सक्दैनौं।

■होमपेज
https://www.pref.osaka.lg.jp/shochugakko/yakanngakkyuu/yachuannai.html

■सोधपुछ को लागि
कृपया (1) वा (2) लाई सम्पर्क
गर्नुहोस्।
(1)(1)तोयोनाका सी रिचू दाइ योन चुगाक्को रात्रि कक्षा
फोन:06-6863-6744
(2) सुइता सिटी शिक्षा बोर्ड, शैक्षिक विद्यालय विभाग, स्कूल शिक्षा कार्यालय (Suita-shi Kyoiku Iinkai, Gakkou Kyoiku bu, Gakkou Kyoiku shitsu)
फोन:06-6155-8207

यदि तपाई सँग कुनैप्रश्न हरू छन् भने, कृपया सुइता सिटी बहुसांस्कृतिक वन-स्टप परामर्श केन्द्रमा सम्पर्क गर्नुहोस्।

Copied title and URL