विदेशीहरूको लागि विशेषज्ञ परामर्श

外国人のための専門家相談
परामर्श केन्द्रले विशेषज्ञहरूसँग परामर्शको लागि नियमित दिनहरू प्रदान गर्दछ। हजुरको आफ्नै भाषामा विशेषज्ञहरु संग परामर्श गर्न सक्नुहुन्छ।
नि:शुल्क .गोप्य राख्नेछौ यसलाई अनलाइन पनि गर्न सक्नुहुन्छ।
विदेशीहरूसँग सम्बन्ध राख्ने जापानीहरूले पनि परामर्श लिन सक्नुहुन्छ।
※आरक्षण आवश्यक छ।

■निवास भीसा ,आदिको स्थिति
कहिले: अगस्ट1(मङ्गलबार)
समय: 13:00-16:00

■आरक्षण
・टेलिफोन 06-6835-1770
・इमेल गर्नुहोस् soudan@suita-sifa.org
गुगल फारमहरू

■स्थान
सुइटा सिटी अन्तर्राष्ट्रिय संघ/SIFA
ह्यानकुलाइन मा मिनामीसेनरी सीधा जोडिएको भवन

★हामी दैनिक जीवन परामर्श पनि स्वीकार गर्छौं।

Copied title and URL