सालको अन्त्य र नयाँ वर्षको छुट्टीको बारेमा जानकारी
年末年始の業務案内
परामर्श केन्द्र डिसेम्बर 28 (शनिबार) देखि जनवरी 5(आइतबार) सम्म बन्द रहनेछ। इमेल प्राप्त गर्न सकिन्छ तर जनवरी 6 (सोमबार) पछि जवाफ पठाइने। फोन सम्पर्क हुन सक्दैन। जनवरी 7 मङ्गलबार देखी बहुभाषिक सल्लाहकारद्वारा परामर्श सुरु हुनेछ।